top of page


Nirvana Bliss Herbal Tea
अनिद्रा र बेचैनी समस्यामा राहत दिने प्राकृतिक चिया
Nirvana Bliss एक विशेष प्राकृतिक जडीबुटी मिश्रण हो, जसले तनाव कम गरी तपाईंलाई आरामदायी महसुस गराउन मद्दत गर्छ। यसको नियमित सेवनले मानसिक शान्ति प्रदान गर्दै, शरीरलाई रिल्याक्स गराउँछ र गहिरो तथा मिठो निद्रा सुनिश्चित गर्छ। Nirvana Bliss मा रहेका प्राकृतिक तत्वहरूले निद्राको गुणस्तर सुधार्दै, दिनभरको थकान हटाउन सहयोग पुर्याउँछ।
-
प्राकृतिक घटक
-
शरीर र मस्तिष्कलाई शान्त बनाउँछ, जसले तनाव कम गर्न मद्दत गर्छ।
-
गहिरो र आरामदायी निद्रा ल्याउन मद्दत गर्छ।
-
उच्च रक्तचापलाई कम गर्न सहयोग गर्छ।
यसले कसरी काम गर्छ
Nirvana Bliss Herbal Tea मा रहेको प्राकृतिक जडीबुटी सामग्रीले गर्द, शरीरलाई आराम गर्न र निद्रा लाग्न मद्दत गर्दछ ।

प्राकृतिक रूपमा शरीरलाई शान्त बनाउँछ र मानसिक शान्ति दिन्छ। मांसपेशीको तनाव कम गर्न र ऐंठनबाट राहत दिन उपयोगी हुन्छ।

प्राकृतिक रूपमा दिमागलाई शान्त पारेर राम्रो निद्रा ल्याउन मद्दत गर्छ। मानसिक शान्ति दिन्छ र मूड राम्रो बनाउँछ। यादशक्ति बढाउने र मानसिक थकान हटाउने गुण हुन्छ।
